गजुरेल गनगन

छाडबिन आयोग

निर्मला हत्याकाण्ड छानबिन समितिका एक पदाधिकारीले राजीनामा दिए । जिउज्यानमै खतरा उत्पन्न भएपछि उनले उक्त कदम चालेको बताए ।

बाँकी खित्का

विश्वासघाती कानुन

सरी, सरी, सरी... मैले विश्वासघातविरोधी कानुन नै भन्ने खोजेको हुँ, तर विश्वासघातको ह्याङओभर भएकाले शीर्षकमा गोलमाल भएछ ।

बाँकी खित्का

गठबन्धनबाट सिक्ने कुरा

आउनुहोस्, आज ‘गठबन्धन’को गजुरियल विश्लेषण गरौं । प्रसङ्ग काङ्, खाङ्, सबै गठबन्धनको हो, वाम गठबन्धनको मात्र होइन ।

बाँकी खित्का

डेट एक्सपायर घोषणापत्र

प्रश्न उठ्न सक्छ— रेल, तेल, रोजगारी, केबलकार, समृद्धिजस्ता कुरा लेखिएका घोषणापत्र कसरी डेट एक्सपायर भए ?

बाँकी खित्का

टिकट नपाउनेहरूका नाममा

हेर्नुहोस्, अहिले टिकट मिलेन भनेर निराश नहुनुहोस् । कुनै न कुनै दिन तपाईंले अवश्य टिकट पाउनुहुनेछ, यो गजुरियल ठोकुवा भयो । भविष्यमा नपाए पनि विगतमा कहीं न कहीं तपाईंले पक्कै टिकट हात पार्नुभएको छ । हो कि होइन ? आँखा चिम्लिएर सम्झनुहोस् त ।

बाँकी खित्का