रोशनीराग

टाइम पास

 कहिल्यै पनि फेल नहुने खेलको नाम हो, टाइम पास । तपाइँहरूले नडराइकन बताउनु भए हुन्छ, कहीँ कसैले कतैबाट उजुरबाजुर गरेर होइन

बाँकी खित्का

रिमिक्स नेपाल

तपाइँहरूले नै बताइदिनुहोस् कि उत्पादन अंक गणितीय अनुपातमा, जनसंख्या ज्यामितीय अनुपातमा बढ्ने गर्दछ भने ठूलाबडा मान्छेहरूको कुरा कुन अनुपातमा बढ्ने गर्दछ ? यसो भाषण र आ

बाँकी खित्का

जोईपोइ को ठू??

एकदिन पण्डित्याइँ गर्न बिहानै निस्किएँ । बोलाएको समयभन्दा केही ढिलो गरी निस्किएको म, हतारहतार पूजा सामग्री तयार भो भन्दै घरभित्र छिरेँ । के को तयारी हुनु पूजा सामग्रीक

बाँकी खित्का

दामी होस्टेलका नामी नियम

विषय वा प्रसङ्गले अर्थको अनर्थ नलगाउने हो भने होस्टेल भन्नाले विद्यार्थीहरू बस्ने ठाउँ जहाँ ज्ञानगुनका र राम्रा कुराहरू मात्रै सिकाउने र सिक्ने गरिन्छ । आज समय, जमाना,

बाँकी खित्का

गोदी सरकारको बन्दी व्यापार

आज हामीहरू एकादेशको एउटा कथा सुन्दैछौं । एकादेशमा एउटा गोदी भन्ने व्यक्ति धेरै भोट पाएर प्रधानमन्त्री भयो । जसले जति धेरै भोट पाएर ठूलो मान्छे हुन्छ, त्यसको त्यती नै धेर

बाँकी खित्का

भूकम्प, पीडित र राहत

हो, साँच्ची हामीहरू भुक्तभोगी छौं, दैवी प्रकोप होस् वा प्राकृतिक विपत्ति मानवले नचाहेरै पनि आउँछ । रोए पनि आउँछ, हाँसे पनि आउँछ, कराए पनि आउँछ, डराए पनि आउँछ, हराए पनि आउँछ

बाँकी खित्का

फित्कौलीलाई खुला पत्र

प्रिय सखा फित्कौली,
धेरै–धेरै सम्झना, सुमधुर माया ।

समयको खेलमा गोल हान्दा हान्दै, तिमीसँग विछोड भएको पनि धेरै वर्ष भैसक्यो । तिम्रै दौतरीहरु कति मरे, कति लोप भैसक

बाँकी खित्का

व्युटीफुल

फूल त्यसै पनि राम्रो हुन्छ, त्यसमा पनि अझ अगाडिपट्टि ब्युटी थपिएसी त सुनमा सुगन्ध, शरीरमा दुर्गन्ध बुद्धिविवेक बन्द, चौबिसै घण्टा आफैँ सिँगारिने धन्दा, आँखा भए पनि अन्धा

बाँकी खित्का

चुप्प चर्तिकला

चरीचुच्चे ‘च’ को टुप्पोबाट सुरु भएर शान्तिको प्रतीक परेवाको ‘प’ मा गएर विसर्जन भएको दुई वटा अक्षरले बनेको शब्द ‘चुप्प’ देख्दा सानो भए पनि यसको अर्थ भने कम्ती स

बाँकी खित्का

मन बूढो भए पो !


हाम्रो संकार र चिन्तनले अर्को अर्थ नलगाउँदा लगभग पचासको हाराहारीबाट उकालो चढेपछाडि बूढो भनिदिँदा त्यति धेरै मन दुःखाइरहनुपर्ने आवश्यकता हुँदैन । यदि कोही कसैको दुख

बाँकी खित्का

मान्छे पनि केटाकेटीजस्ता हुन्छन् र ?

‘हेर्नोस् न मासुको मूल्य हुन्छ ,कुराको हुन्न’ भनेर प्वाक्क भन्नु पनि भएन । नभने पनि तपाइँहरू त पत्याउनुहुन्न नि ? तपाइँहरू सानो हुँदा चाल पाउनुभयो कि भएन । तपाइँका दाज

बाँकी खित्का

के तपाइँ अगाडि बढ्न चाहनुहुन्छ ?

हैन भने पनि तपाइँहरू पत्याउनुहुन्न, जुनसुकै मानिसहरूलाई पनि जन्मेपछाडि अगाडि बढ्न मन लाग्छ । आफ्नो हैसियत, सीप, क्षमता भएकाहरूलाई मात्र भए त ठिकै हुन्थ्यो गाँठे त्यो भन

बाँकी खित्का

उत्कृष्ट वाद अवसरवाद

सरकारले वृद्धाश्रम बनाउँछु भनेको त राजनीति पो रहेछ । वृद्धभत्ता वितरक त गाउँ नपस्ने भएछ । सिङ्गो मुलुक नै वृद्धाश्रम भएपछि सरकारले वृद्धाश्रम बनाउनु नपर्ने भएछ । जुन ग

बाँकी खित्का

दुलहा बन्दाको क्षण

जीवनमा एउटा नयाँ अनुभूति । तीस वसन्त उकालो लाग्दासम्म चाख्न नपाएको स्वाद तर पनि त्यति धेरै रहरले कुत्कुत्याएन । किन कुत्कुत्याएन ? धेरै गफ लगाइयो भने तपाईँहरू नपत्याउन

बाँकी खित्का

निहुरी ‘न’ माने नेताहरू

यो जो सुकै, जो कसैलाई पनि नौलो विषयवस्तु होइन । नौलो अनुभव, नयाँ स्वाद, नयाँ भोगाई, अन्य सबै नयाँ केही पनि होइन भन्दा हो भन्ने जाँगर ननिकाले हुन्छ । सियो भएर छिर्ने, हात्ति भ

बाँकी खित्का

बिग्रेको मान्छे

समय आफ्नो रफ्तारमा उकालो उक्लिरहेको छ । समयको तालमा नाच्न जान्नेहरू यताउती घुमिरहेका छन्, जिन्दगीलाई चुमिरहेका छन् । पैसा भए– सबै ऐसा–एकोहोरो त्यही बाटोमा दौडिरहेक

बाँकी खित्का

तन्त्र नम्बर चार सय सन्तानब्बे

कर्मकाण्ड गर्नेले मन्त्र भट्याए झै नेताज्यूहरूले पनि देश गनाउनको लागि इतिहासदेखि भविष्य सम्म नै तन्त्रै–तन्त्र भट्याउने क्रम जारी छ । निरंकुश तन्त्र, शोषक र शोषण तन्

बाँकी खित्का