झ्यामकी झ्याम

नेताले छोयो कि गयो

विदेशबाट धेरै वर्षपछि आएका भान्जा वाग्मतीको फेरिएको रूप देखेर अचम्मित भए । लामो लामो सास तान्दा पनि नदीबाट गन्ध नआएपछि उनले सोधे, "यो कसरी भयो मामा ?"

मैले बेलीविस्तार

बाँकी खित्का

हँसाउँछन् केजरीवाल पनि !

अलि अस्तिको कुरा हो । अरविन्द केजरीवाल भन्ने नेताले दिल्लीलाई मात्र होइन, काठमाडौँलाई पनि हँसाए । चुनावमा नयाँ दिल्लीलाई पूर्ण रूपमा कब्जा गर्दा पनि उनी रामलीला मैदानम

बाँकी खित्का

होइन त हजुर ?

महामहिम प्रमुख आयुक्तज्यूका हजुरमा केही आहि्रसे पत्रकारले लेख-रचनामार्फत औँलो ठड्याएको असह्य भएकाले हजुरका प्रशंसकहरूका तर्फबाट यो प्रतिरोधपत्र पेस गरिएको छ । हजुर

बाँकी खित्का

कंक्रिटको जंगलमा बेपत्ता कमरेड

हामीलाई लाग्थ्यो, कमरेड प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा चलाख र सन्तुष्ट नेता हुन् । उनी सत्तामा हुँदा पनि र नहुँदा पनि सधैँ राजनीतिको केन्द्रमा छन् । चर्चाको शिखरमा

बाँकी खित्का

श्री न्यारोबडी विमानदेवी परमेश्वरीको- जय !

हे ए-३२० न्यारोबडी विमानदेवी परमेश्वरी ! तिमीलाई हाम्रो कोटी कोटी प्रणाम । हाम्रो वायुसेवा निगमको आँगनमा तिमीले २७ वर्षपछि आफ्ना पवित्र पाउ राख्यौ, हामी धन्य भयौँ । हामी

बाँकी खित्का

नागबेली एक्सप्रेस

यो सिनामंगलदेखि सुन्धारासम्म चल्ने सफा टेम्पु 'नागबेली एक्सप्रेस' हो । यसले सुन्धारासम्मको २० मिनेटको बाटोलाई ६० मिनेटमै पुर्यााउँछ । पुतलीसडकसम्मको साढे दुई किलोमिट

बाँकी खित्का

माननीय ताण्डव

संविधान बनाउने विषयमा नेताहरूमा सहमति भएको समाचार हेर्न टेलिभिजनअगाडि बसेको भुसुक्कै निदाएँछु । अचानक होहल्ला, चर्काचर्की, नाराबाजीको आवाजले मलाई ब्यूँझायो । संविधा

बाँकी खित्का

मने, सुत्छु अब

मने, ठ्याम्मै निन्द्रा लाग्न छाड्यो । परिस्थिति कहाँबाट कहाँ पुग्यो ! अहिले ३० दल भेला गर्दा पनि त्यस बेलाको आफ्नो एउटा दलको एउटा अंशजत्रो पनि हुँदैन । अनि, कसरी बढ्छ आन्द

बाँकी खित्का

अब मुड्के संविधान

आठ वर्षअघि नेताहरू दुई वर्षमा संविधान बन्छ भन्थे । अलि पछि दुई महिनामा बन्छ भन्न थाले । अस्ति एक नेताले एक सातामा बन्छ भन्दै गर्दा अर्कोले दुई घन्टामा बन्छ भनिदिए । ती ने

बाँकी खित्का

अध्यक्ष हुनैपर्ने पाँच कारण

एउटा प्रभावशाली राजनीतिक दलको अध्यक्ष हुन कति लामो त्याग, तपस्या र धैर्य चाहिन्छ भन्ने उदाहरण कमरेड बाबुरामलाई हेरेर थाहा हुन्छ । उनको धैर्य हेर्नूस्, बीसौँ वर्षदेखि प

बाँकी खित्का

नेता हुन कति पढ्नुपर्छ सर ?

कक्षामा विद्यार्थीले मलाई एउटा गजबको प्रश्न गरे, 'नेताहरूले सात-आठ वर्षमा पनि एउटा संविधानको किताब लेख्न सकेनन् । यिनीहरूले पढेलेखेका छैनन् सर ? नेता हुन कति पढ्नुपर्छ ?'

बाँकी खित्का

आगे कमरेडको जो विचार

कमरेड प्रचण्डको मुड  फ्रेस भएको मौका छोपेर एकान्तमा बाबुरामले फकाउनुसम्म फकाएछन् । 'हामी त उहिल्यैदेखिका साथी । कहिल्यै कुनै झै-झगडा र मनमुटाव नगरी नेपाली क्रान्तिला

बाँकी खित्का

अख्तियारको ओर्याइँ बन्द गर

अख्तियारको ओर्या इँ अलि बढी नै भइरा'छ । मान्छेको प्रतिष्ठा, योग्यता, पेसा इत्यादिको ख्यालै नगरी जसलाई पायो त्यसलाई ठाउँ-कुठाउँ पक्रिँदै थुन्दै गरिरहेको छ । कलेज र विश्वव

बाँकी खित्का

बटुवा विज्ञप्ति

सार्क सम्मेलन सकिसक्यो । सरकार भन्दै छ, सम्मेलनका लागि बनाइएका संरचनाहरू जोगाउनुपर्छ । किन जोगाउनुपर्‍यो यी संरचना ? किन चाहिए यी सुकिलामुकिला भित्ता र सडक अब ? अब त हाम

बाँकी खित्का

'नजाऊ न हाम्लाई छोडी'

८ माघभित्रैमा संविधान भित्र्याउनुपर्ने चटारोको बेलामा तिमीले एक्कासि घर छाडेको हामी दाजुभाइ-दिदीबहिनीलाई निको लागेको छैन । घरको सबैभन्दा टाठोबाठो र आशालाग्दो छोराको
बाँकी खित्का

स्वागत मन्तव्य

प्रिय विदेशी पाहुनाहरू ! यहाँहरूलाई नेपालको राजधानी काठमाडाैँमा स्वागत गर्न हामी आतुर छौँ। तपाईंहरूको स्वागतका लागि हामीले हाम्रोे राजधानीमा भएका पुराना गाँठागुँठी,

बाँकी खित्का

'नजाऊ न हाम्लाई छोडी'

अाठ माघ भित्रैमा संविधान भित्र्याउनुपर्ने चटारोको बेलामा तिमीले एक्कासि घर छाडेको हामी दाजुभाइ-दिदीबहिनीलाई निको लागेको छैन । घरको सबैभन्दा टाठोबाठो र आशालाग्दो छोर

बाँकी खित्का

सरकारमाथि दया गरौँ

हामी नेपाली जनताले सरकारलाई सधैँ सहयोग र संरक्षण गर्दै आएका छौँ । सरकारले हामी जनतासँग बेलाबेला केही सानातिना अपेक्षा गर्छ । हाम्रो गच्छेले भ्याएसम्म उसका माग पूरा पनि

बाँकी खित्का

विधि-प्रक्रिया मुर्दावाद

बडादसैँमा बडाहरूको आशीर्वादले एउटा नयाँ ज्ञान प्राप्त भयो, संसारको सबैभन्दा रद्दी चीज भनेको विधि र प्रक्रिया रहेछ । विधि र प्रक्रिया भन्ने पुरातन र प्रतिगामी सोचका कार

बाँकी खित्का

भाग्यमा भए

उहिले उहिले केटाकेटी हुँदा हामी राष्ट्रिय एकता दिवस धुमधामसँग मनाउँथ्यौँ। 'श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह अमर रहून्' भन्दै बजार परिक्रमा गथ्यौ। पृथ्वीनाराय

बाँकी खित्का

गोडा फाट् – स....तर्क !

आफ्नो घर नहोस् । अर्कैले बनाएको घरको भर होस् । डेरामा दुई मात्र कमरा हुन् । कमरामा एउटी मायालु भमरा हुन् । भमराका दुइटा भुरा हुन् । स्मरण रहोस्, भुरी होइन, दुइटै भाले जातका

बाँकी खित्का

मङ्गलमय शुभकामना !

कति लिनु वर्षैपिच्छे दसैँको शुभकामना ? यस वर्ष दसैँँलाई नै शुभकामना । दसैँ मेलालाई शुभकामना । मेलामा हुने झेला र झमेलालाई शुभकामना । मेलाका नाममा दसौँ गुनासम्म मोल थपेर

बाँकी खित्का

इबोला न सिबोला

अहिले संसारमा इबोला भाइरसको आतंक छ। विकसित राष्ट्रहरूसमेत यसबाट त्रस्त छन्। तिनीहरू इबोलाबाट आतंकित हुनु स्वाभाविकै हो किनभने विकसित राष्ट्रका जनता साह्रै नाजुक हुन

बाँकी खित्का

फाले पुण्य, पाले पाप !

अरूका छोरा खोइ के छोरा !
छोरो भन्नु एउटा मेरै छ
अह्राएको काम नटेरेर के भो !
नअह्राएको काम टेरेको टेर्यैर छ !

कवि अर्जुन पराजुलीको यो कविताले घरघरको कहानी बताउँछ। घ

बाँकी खित्का

लगन भो ! लगन भो !

सिलोके तयार ?

- तयार।

कल्स्यौली तयार ?

- तयार।

बाजा बजाउने तयार ?

- तयार।

शंखघन्ट तयार ?

- तयार।

बेहुला-बेहुली तयार ?

- तयार।

लगन भो ! लगन भो ! लगन भो !

बाँकी खित्का