होस्टे - हैँसे !
होस्टे - हैँसे !
होस्टे - हैँसे !
तान केटा हो - हैँसे !
जोड लगा के - हैँसे !
निस्कनै लाग्यो - हैँसे !
होस्टे - हैँसे !
होस्टे - हैँसे !
आधारातमा कतै टाढाबा
होस्टे - हैँसे !
होस्टे - हैँसे !
होस्टे - हैँसे !
तान केटा हो - हैँसे !
जोड लगा के - हैँसे !
निस्कनै लाग्यो - हैँसे !
होस्टे - हैँसे !
होस्टे - हैँसे !
आधारातमा कतै टाढाबा
डाक्टरहरूको सशक्त हडतालपछि सरकारले घुँडा टेकेर शिक्षण अस्पताल, महाराजगन्जका प्रा डा गोविन्द केसीलाई जुस खुवाएको एक सातापछि हामी सम्पूर्ण बिचरा बिरामी नेपालीको गम्भी
यो एकबारको जुनीमा अमेरकिाको वासिङ्टन वा न्युयोर्क वा त्यतै कतैकी धनाढ्य कुइरेनीको कोखबाट जन्मिएको भए तेरो नाम लक्ष्मण गाम्नागे रहने थिएन साइँला ! अर्थोकै केही हुने थिय
भर्खरै सहिद दिवस मनाइयो । (मनाइँदै छ ।) यताको सहिद दिवसकै अवसरमा उता स्वर्गलोकमा नेपाली सहिदहरूको बृहत् भेला आयोजना गरिएको थियो । प्रारम्भमै भेलाका लागि छनोट भएका प्रति
विश्वमा जनसङ्ख्याको अत्यधिक वृद्धिले यमराजलाई पनि मनुष्यहरूको कालरेखाको लेखा दुरुस्त राख्न धौधौ पर्न थालेको छ । उनी अचेल ध्यानविचारै नगरी मत्र्यलोकतिर अन्धाधुन्ध न
अघिल्लोपटक भूमिगत जीवनबाट सार्वजनिक हुँदा ध्रुवे हात्तीले धेरै चामत्कारकि कार्यहरू गरेको विषयमा चर्चा भइसकेको छ। ध्रुवेले छापामार युद्ध लडेको, सेनासँग भिडेको, जंगमा
प्रिय केटा हो !
धेरै धेरै माया छ । घरमा दशैंको छायाँ छ । इज्जोत आब्रुक बायाँ छ, अभाव र मुहुँगी दायाँ छ । यो बूढो काया मर्दै बाँच्तै जसरी तसरी घिस्रिदैछ । एक पछि अर्को रोग ज
यसो गर्नुपर्यो, उसो गर्नुपर्यो, जसो गरी भए पनि सेलिब्रिटी हुनुपर्यो । साह्रै लद्दु भइयो, असाध्यै पिछडा भइयो, कुवाको भ्यागुतो भइयो । साह्रै पाखे र परम्परावादी भैयो । अब अल
नयाँ नेपाल बनाउने ठूलाठूला कुरा चलिरहेका छन्, हाम्रो देशमा । कुराले रोटी पाक्तैन । रोटी पकाउन पिठो चाहिन्छ । पिठो मुछ्ने धेरै भुसतिघ्रेहरू तयार छन् तर देशमा पिठोको अभाव
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालमा पनि गत साता धुमधामका साथ मनाइयो । यसै अवसरमा तपाईंको मनोरञ्जनका लागि गोलमाल गणित विषयका केही प्रश्न प्रस्तुत गरएिका छ
गजब सहरमा बसेको छु म । व्यङ्ग्यउत्पादनमा यो सहर संसारप्रसिद्ध हुनुपर्ने हो जस्तो मलाई लाग्छ । हास्यव्यङ्ग्यका स्रष्टालाई खेतीपाति गर्न कडा परिश्रमको खाँचो पर्दैन यो
पोइसो कमाउने काइदा पनि दुनियाँमा कति रान् कति । बाह्र वर्षे प्रजातान्त्रिक रूखमा फलेका फलहरू मज्जाले खान पाएकाहरूले पोइसो कमाएको देख्ता मलाई पनि आजभोलि कतार र कोरियाक
मैले धेरै भद्र व्यवसायहरू गरेँ । होटल खोलेँ, किराना दोकान चलाएँ, जग्गा दलाली गरेँ, वीमा एजेन्ट बनेँ, म्यानपावरसम्बन्धी काम गरेँ, ठेक्कापट्टा गरेँ, अर्थोक पनि धेरै गरेँ । क
धेरैले भन्छन् यो मै जस्तो छ । त्यो भन्नेहरूले उसको नाक र मेरो नाकको तुलना गर्छन्, उसको निधार र मेरो निधार दाँज्छन् । कान हेरेर उस्तै भन्छन् । ओठ त झन् ठ्याक्कै ठान्छन् । त्
‘थुक्क पातकी बूढा ! म हुँदाहुँदै त्यो नखरमाउलीलाई च्यापेर हिँड्न लाज लागेन ?’ भनेर मेरो नैतिक चरित्रमाथि ठाडो आक्षेप लगाउने मौका बिचरी मेरी श्रीमतीले कहिल्यै पाइनन्
कतै देख्नासाथ वा सम्झिनासाथ मलाई झनक्क रिस उठ्ने यी अनुहारहरूका बारेमा लेख्न बस्ता यो रचनाको शीर्षक ‘यी स्साला अनुहारहरू’ भनेर लेख्न मन लागेको थियो । तर हाम्रो समाज