जुँगाछाप

सरकार समक्ष सार्वजनिक यात्रुको अर्जी

(अलिकति सोझो / अलिकति बाङ्गो)

सरकार !!

राजधानीको सडकमा दैनिक कम्तीमा ४ पटक सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्नु पर्ने म अदना यात्रु हुँ । सरकारले तोकी दिएको १३

बाँकी खित्का

ज्वाइँ जिन्दावाद ! !

ज्वाइँलाई आदर सत्कार गर्ने लामो परम्परा छ हामीकहाँ । ज्वाइँलाई खुसी राख्न नखोज्ने सासू ससुरा नेपाली समाजमा फेला पार्नै सकिन्न । ज्वाइँले टेकेर पवित्र पारेको पिँडीमा र

बाँकी खित्का

गफ पुराण

सार्वभौम संसदमा सांसदहरू गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गरिरहेका छन् । माननीय मन्त्रीज्यूहरू प्रश्नोत्तर कार्यक्रम अन्तर्गत गम्भीर मुद्रामा गम्भीर गम्भीर प्रश

बाँकी खित्का

उडाउनेसँग उड्दा उड्दै

मानिसले जीवन निर्वाह गर्न अनेक इलम र व्यवसाय गर्दै आएको छ । कोही के गर्छन् कोही के गर्छन् । थरी थरीका मानिस र थरी थरीका व्यवसाय चालु छन् । नेपाल कृषिप्रधान देश हो, यहाँ धान

बाँकी खित्का

गोलमालभित्र मालामाल !!

दुबैतिरका मोदीहरूको मिलिभगतमा आरम्भ भएको नेपालमाथिको भारतीय नाकाबन्दीले दुवैतिरका लखनट्टुहरूलाई अपूर्वको फाइदा उपलब्ध गराइ दिएको छ । यता पनि फाइदा उता पनि फाइदा । फा

बाँकी खित्का

अख्तियारबाटै यस्तो अनर्थ ?

पुरस्कार र दण्ड बेग्लाबेग्लै कार्यका परिणाम हुन् भन्ने कुरा व्याख्या गरिरहनु पर्दैन । हाम्रो सामाजिक, आर्थिक र राजनीतिक जीवनमा ठूलो परिवर्तन आइरहेको छ । परिवर्तन उँधो

बाँकी खित्का

बिहेको निम्तो

शारीरिक रुपले पनि अत्यन्त लुरे देखिने कमरेड दिपक कुनैबेला मामुली शिक्षक मात्रै हुनुहुन्थ्यो । पञ्चायती राजको जगजगी चलिरहेको बेलाको कुरो हो यो । शिक्षक राजनीतिमा सक्र

बाँकी खित्का

हायलकायल र घायल आयल निगम !!

नेपालमा ख्यातनाम कमाएको एउटा उपसरकारी निकाय छ आयल निगम । यसको नाम जुराउने पण्डितप्रति सर्वप्रथम यो लखरठ्याक नमन गर्दछ । मूलतः तेलको व्यापार गर्ने आयल निगम दशकौँ वर्षदे

बाँकी खित्का

मार्क्सवादी बुद्धिजीवी

उहाँ अर्थात् हेमन्तप्रसाद सुवेदी खरो मार्क्सवादी बुद्धिजीवी । उमेरले बाउन्न वसन्त पार गरिसकेका हेमन्त सर मार्क्सवादी दर्शनका कुशल व्याख्याता पनि हुनुहुन्छ । जिल्ला

बाँकी खित्का

कालो तेलको सेतोे व्यापार !!

महान् भारतका महान् मोदीको महान् निगाहले नेपाल भारत सीमा नाकाहरू ठप्प छन् । त्यही महान् भारतले उत्पादन गरेका यातायातका खटारा साधनहरूमा सवार हुन अभ्यस्त हामी नेपालीहरू

बाँकी खित्का

मोदीलाई मुरी मुरी धन्यवाद !

हिजो आज यो लखरठ्याक विचित्रका दृश्यहरू देखिरहेको छ । कल्पना भन्दा बाहिरका यस्ता दृश्यहरूले म आश्चर्य चकित छु । दुई चार घण्टा मात्र पेट्रोलको अभाव हुनासाथ सरकारको विरोध

बाँकी खित्का

टोपी र टुप्पी : एक विवेचन

बूढाहरूको मुखबाट धेरैपटक मैले सुनेको एउटा उखान छ– “भाङ्ग्राको टोपीलाई गुएँलाको फूल ।” भाङ्ग्राको टोपी कुनै इज्जतदार वा मान–सम्मान गर्न लायकको टोपी होइन र गुएँल

बाँकी खित्का

चस्मा चमत्कार

आँखा ढाक्ने औजार विशेषको अनौठो नाम हो चस्मा । तिलगंगाको होस् वा त्रिपुरेश्वरको होस्, कुनै आँखा अस्पतालको वरिष्ठ आँखा डाक्टरले लेखिदिएको सिफारिस अनुसार आँखा ढाक्न चस्म

बाँकी खित्का

गाईजात्राको देश

(गाईजात्रा २०७२)

आज गाईजात्राको दिन । बहुसंस्कृतिले भरिपूर्ण नेपालको एउटा सांस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । यो पर्व मनाउने आफ्नै सांस्कृतिक विधिविधानहरू छन् । ग

बाँकी खित्का

अत्याधुनिक घैँटो महात्म्य

म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भन

बाँकी खित्का

बजाऊ डिमी डिमी डमरू

‘सबै कुरा छाडी पुच्छरमा हात’ भनेझैं अब अवसर आएको छ डमरू बजाउने । डमरू शिवजीको प्रिय बाजा हो । शिवजीको परिकल्पित तस्विरमा त्रिशुलसँगै यसलाई जडान गरिनुको अर्थ हो शिवजी

बाँकी खित्का

म स्वयम् एउटा ‘इरेजर’

जीवनको गतिलाई अगाडि बढाउन पछि फर्केर पनि हेर्नु पर्दो रहेछ । हिजो जो बितेर गयो त्यसलाई जबरजस्त वर्तमानमा तानेर हेर्नु, खोतल्नु र ओल्टाइपल्टाइ गर्नु आफैमा आत्म–समीक्ष

बाँकी खित्का

पुरस्कारमाथि एक कार्यपत्र

पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्

बाँकी खित्का

भूकम्पु मैयाँलाई पिरेमपत्र

प्रिय भूकम्पु,
धन्य, धन्यवाद छ तिमीलाई

तिमी आउँछ्यौ भन्नेसम्म त थाहा थियो, तर कहिले आउँछ्यौ र के कस्तो रुपमा आउँछ्यौ भन्ने कुराको हेक्का थिएन । हो तिमी आयौ, गडागडाएर

बाँकी खित्का

भूकम्पको अकल्पनीय विनास !!

महाभूकम्पको अकल्पनीय विनास !!

नयाँ वर्ष आरम्भमै २०७२ वैशाख १२ गते आएको भूकम्पले नेपाली धर्तीमा अत्यन्तै अकल्पनीय विनास निम्त्याएको छ । गोरखा, धादिङ् नुवाकोट,

बाँकी खित्का

टेलिकम कि झेली काम ?

विधाताले यसको नाम किन टेलिकम राख्यो होला ! मलाई आश्चर्य लागेको छ । न्वारन गर्ने बाहुन ठाडोघाँटी लगाई डाउन भएका बेला यसको नाम जुराइएको हुनपर्छ । यो मेरो अड्कल मात्र हो । वा

बाँकी खित्का

जोकरहरूलाई जदौ !!

तास खेलका शौकिनहरूलाई जोकरको महिमा र महत्व कति धेरै हुन्छ भन्ने कुरा राम्रैसँग थाहा छ । जुनसुकै फुटी र रङ भए पनि जोकर त्यसमा ठ्याम्मै मिलिदिन्छ र गेम गर्न मद्धत पु¥याउँ

बाँकी खित्का

गफाडीको गफ

सार्वभौम संसदमा सांसदहरू गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गरिरहेका छन् । माननीय मन्त्रीज्यूहरू प्रश्नोत्तर कार्यक्रम अन्तरगत गम्भीर मुद्रामा गम्भीरगम्भीर प्रश्न

बाँकी खित्का

डाक्टरसाबको डायरी

पि.एच.डी गरेको होस् या एम्.वि.वि.एस् गरेको होस्, डाक्टर भनेका साह्रै विशिष्ट मान्छे हुन् । खुस्किन लागेको मान्छेलाई बचाउने कार्यमा खुद डाक्टरको भूमिका हुनसम्मको हुने गरे

बाँकी खित्का

राजिनामा

खाइपाई आएको स्वाद, भोगी आएको सुख–सुविधा र शान–शौकतलाई सजिलै समाप्त गर्न को चाहन्छ ? मनले नमान्दा नमान्दै वा आफू समाप्त हुन्छु भनेर जान्दा जान्दै पनि कतिपय पदीय व्यक्

बाँकी खित्का