असमाचार

  • संगीतमय काव्य शृङ्खला

    गोङ्गबु साहित्य समाजको २० औ काव्य शृङ्खलामा बरिष्ठ चलचित्र निर्देशक गीतकार यादब खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

    बाँकी खित्का
  • पुष्पपरागको सोह्रौं शृङ्खला

    पुष्पपराग साहित्य प्रतिष्ठानको नियमित रचना वाचन अन्तर्गतको सोहौं श्रृङ्खला ४६ जना साहित्यिक अनुरागीहरूको उपस्थितिमा सुसम्पन्न भयो ।

    बाँकी खित्का
  • अनेसासद्वारा नयाँघरे सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गर्यो ।

    बाँकी खित्का
  • भैरव स्मृति सम्मान धुर्मुस सुन्तलीलाई

    हेटौडा, २०७४ मङ्सिर १६ । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपालको संयुक्त तत्वावधानमा “भैरव स्मृति सम्मान २०७४“ धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रदान गरियो ।

    बाँकी खित्का
  • त्रयोदश कविको आरोहण महाकाव्य लोकार्पण

    महाकाव्य परम्परा हाम्रो पुरानो संस्कृति हो । हाम्रो भाषा वाङ्मयको इतिहासमा महाकाव्यको बेग्लै स्थान छ ।

    बाँकी खित्का
  • अनुपममा मुक्तक वाचन 

    काठमाडौं, २०७४ मङ्सिर १६ । उपत्याकाको मौसम चिसो भए पनि अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको चौसठ्ठीऔँ रचना वाचन कार्यक्रम बढी तातेको थियो ।

    बाँकी खित्का
  • लीलाध्वज स्रष्टा सम्मान डा.बराललाई

    २०७४ मंसिर ९, काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ट आख्यानकार गीता केशरीले डा. कृष्णहरि बराललाई “लीलाध्वज स्रष्टा सम्मान” प्रदान गर्नु भयो ।

    बाँकी खित्का
  • मनोहरा साहित्य समाजको २६औं कार्यक्रम 

    मनोहरा साहित्य समाजको २६औं कार्यक्रम ९ मङ्सिरमा पुरानो सिनामंगल, पेप्सीटाउन प्लानिङमा रहेको ग्लोबल पब्लीक स्कूलमा सम्पन्न भयो ।

    बाँकी खित्का
  • समता काव्य सन्ध्या १९५ औँ शृङ्खलामा

    पोखरेली युवा सांस्कृतिक परिवारको मासिक समता काव्य सन्ध्याको १९५ औँ शृङ्खलामा परिवारका संस्थापक उपाध्यक्ष नवराज कार्कीसँगै पूर्व अध्यक्षहरू ईश्वरमणि अधिकारी र जीवनसागर भण्डारीले एक साथ कविता सुनाउनुभएको छ ।

    बाँकी खित्का
  • साहित्य सन्ध्या शान्तिवाटिकामा

    साहित्य सन्ध्याको नियमित मासिक ३७८ औँ शृङ्खला मङ्सिर २ गते शनिबार रत्नपार्कको शान्तिवाटिकामा विशेष कविगोष्ठी गरी सम्पन्न भयो ।

    बाँकी खित्का
  • शैलीको नियमित रचना वाचन 

    शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम ७० जना सहित्यिक अनुरागिहरूको उपस्थितिमा भब्य रुपमा सुसम्पन्न भयो ।

    बाँकी खित्का
  • साहित्यिक मैत्रीपूर्ण भलिबल खेल

    काठमाडौं, मङ्सिर २ गते (संसाक) । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र लुनार ईंङ्गलिश बोर्डिङ्ग स्कुल, गोंगबुँले  ‘दोस्रो साहित्यिक मैत्रीपूर्ण भलिबल खेल’ को आयोजना गरे ।

    बाँकी खित्का
  • चार कृति सार्वजनिक

    दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा विभिन्न चार साहित्यिक कृतिहरू सार्वजनिक भएका छन् ।

    बाँकी खित्का
  • दुई मुक्तक संग्रहको विमोचन

    ललितपुर मङ्सिर २ गते शनिबार, इलामका मुक्तककार श्री शिव अधिकारी ’इलामे जेठो’ को दुइवटा मुक्तकसंग्रह ‘झटारो’ र ‘भद्रगोल’ को कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.राजेन्द्र सुबेदीले लोकार्पण गर्नुभयो ।

    बाँकी खित्का
  • घोडदौराको पहाडमा भेटिए कविता र गीत

    दाङ । जिल्लाको ‘घोडदौराको पहाडमा १७ कविता र ५ गीत’ भेटिएका छन् । तीन वर्षदेखि दाङमा फरक फरक शैलीमा साहित्यिक कार्यक्रमहरू गर्दै आएको उदाहरण समूहले यसपटक ‘घोडदौराको पहाडमा १७ कविता र ५ गीत’ नामक कार्यक्रम गरेको हो ।

    बाँकी खित्का
  • भानुको पुरस्कार घोषणा

    भानु मासिकको प्रकाशनले विगतदेखि नै प्रदान गर्दै आएको भानु उत्कृष्ट रचना सम्मान–२०७४, भानु–भवानी पत्रकारिता पुरस्कार–२०७४ र भानु–कस्तुरा सङ्घर्षशील नारी पुरस्कार–२०७४को घोषणा गरेको छ । 

    भानु उत्कृष्ट रचना सम्मान समालोचनालाई दिइने निर्णय बमोजिम भानु मासिकको अङ्क १९८मा प्रकाशित डा. देवी नेपालको खोजमूलक समालोचना ‘नेपाली कवितामा शास्त्रीय छन्दको प्रयोग : परम्परा, सम्भावना र चुनौतिहरू’लाई दिइने भएको छ । 

    त्यसै गरी भानु–भवानी पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा समालोचक अच्युतरमण  अधिकारीलाई  र भानु–कस्तुरा सङ्घर्षशील नारी पुरस्कार शान्ता मानवीलाई दिइने निर्णय भएको छ । यी पुरस्कारहरू भानु प्रकाशनको वार्षिकोत्सवको उपलक्ष्यमा मङ्सिर १७ गते आइतबार वितरण गरिने छ ।   

    बाँकी खित्का
  • प्राध्यापक लामिछाने सम्मानित

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्तीका अवसरमा कार्तिक २७ भैरहवामा स्रष्टासम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न भयो । सो अवसरमा बोल्ने वक्ताहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाले देखाएको आदर्शको अवलम्बन गर्न सके देशले छिटै अग्र गति लिने कुरामा जोड दिए ।

    बाँकी खित्का
  • वालिङमा साहित्यिक तथा भाषिक गोष्ठी 

    भेषजराज साहित्य प्रतिष्ठान, स्याङजाको वालिङमा स्थापित संस्कृति, भाषा, साहित्य, कलाको संवृद्धिका लागि विगत एक दशकभन्दा अघिदेखि अनवरत रूपमा क्रियाशील साहित्यिक संस्था हो । पुस्तक प्रकाशन, विविध साहित्यिक तथा भाषिक गोष्ठीहरू, प्रतियोगितात्मक कार्यक्रमहरू गर्दै आएको यस संस्थाले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडाैंसँगको सहकार्यमा यस पटक आफ्नो तेस्रो अधिवेशनको अवसर पारी काव्य तथा मातृभाषा (मगर र उर्दू) सँग सम्बन्धित गोष्ठी सम्पन्न गरेको छ ।

    बाँकी खित्का
  • अर्घाखाँचीका असिम उत्कृष्ट

    कार्तिक १९, २०७४ । धरानमा जमघट भएका कविहरूको माहोलमा सन्धीखर्क अर्घाखाँचीका असिम सागर अब्बल दरिए ।

    बाँकी खित्का
  • ढुङ्गेलका एक दर्जन कवितावाचन 

    कार्तिक १०, ०७४ । विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४१ औँ शृङ्खलामा वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेलका एक दर्जन प्रतिनिधि कविता वाचन गरियो ।

    बाँकी खित्का
  • अनुपम सिर्जना प्रतिष्ठानमा काव्य वाचन

    काठमाडौं, भाद्र १८ गते । एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको उनान्पचासौं रचना वाचन कवयित्री बुनु लामिछानेको प्रमुख आतिथ्य एवं संस्थाका वरिष्ट उपाध

    बाँकी खित्का
  • रत्नका दुई कृति विमोचित

    काठमाडौं, भदौ १६ गते (संसाक) । कवि, साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठको दुई कृतिहरूको प्रज्ञा भवन कमलादीमा विमोचन गरियो ।

    ‘मेरो गोरेटोमा तिम्रो छायाँ’ मुक्तक स

    बाँकी खित्का
  • पोखरामा भेला भए भारतका साहित्यकार

    पोखरा, १४ भदौ । छिमेकी राष्ट्र भारतको असम राज्यबाट साहित्यकारहरू असम–नेपाली साहित्यिक मितेरी कार्यक्रमका साथ पोखरा आइपुग्नुभएको छ । उहाँहरूलाई सोमबार हिमाली सांस्क

    बाँकी खित्का
  • तीज मनाउने तरिकामा रुपान्तरण आवश्यक

    काठमाडौँ, १२ भदौ । जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँले नेपाली हिन्दू महिलाले मनाउने ‘तीजका बारेमा विमर्श सहित महिला कविगोष्ठी’ सम्पन्न गरेको छ ।

    शनिबार आयोजित कार

    बाँकी खित्का
  • प्रज्ञामा बीपी कोइरालाको साहित्यबारे विमर्श

    काठमाडौँ, भदौ १४ गते । प्रजातान्त्रिक समाजवादका प्रणेता तथा प्रसिद्ध साहित्यकार बीपी कोइरालाको साहित्यिक पक्षमाथि राजधानीमा विमर्श गरिएको छ ।

    जननायक कोइरालाको १०

    बाँकी खित्का