असमाचार

  • भानुको पुरस्कार घोषणा

    भानु मासिकको प्रकाशनले विगतदेखि नै प्रदान गर्दै आएको भानु उत्कृष्ट रचना सम्मान–२०७४, भानु–भवानी पत्रकारिता पुरस्कार–२०७४ र भानु–कस्तुरा सङ्घर्षशील नारी पुरस्कार–२०७४को घोषणा गरेको छ । 

    भानु उत्कृष्ट रचना सम्मान समालोचनालाई दिइने निर्णय बमोजिम भानु मासिकको अङ्क १९८मा प्रकाशित डा. देवी नेपालको खोजमूलक समालोचना ‘नेपाली कवितामा शास्त्रीय छन्दको प्रयोग : परम्परा, सम्भावना र चुनौतिहरू’लाई दिइने भएको छ । 

    त्यसै गरी भानु–भवानी पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा समालोचक अच्युतरमण  अधिकारीलाई  र भानु–कस्तुरा सङ्घर्षशील नारी पुरस्कार शान्ता मानवीलाई दिइने निर्णय भएको छ । यी पुरस्कारहरू भानु प्रकाशनको वार्षिकोत्सवको उपलक्ष्यमा मङ्सिर १७ गते आइतबार वितरण गरिने छ ।   

    बाँकी खित्का
  • प्राध्यापक लामिछाने सम्मानित

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्तीका अवसरमा कार्तिक २७ भैरहवामा स्रष्टासम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न भयो । सो अवसरमा बोल्ने वक्ताहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाले देखाएको आदर्शको अवलम्बन गर्न सके देशले छिटै अग्र गति लिने कुरामा जोड दिए ।

    बाँकी खित्का
  • वालिङमा साहित्यिक तथा भाषिक गोष्ठी 

    भेषजराज साहित्य प्रतिष्ठान, स्याङजाको वालिङमा स्थापित संस्कृति, भाषा, साहित्य, कलाको संवृद्धिका लागि विगत एक दशकभन्दा अघिदेखि अनवरत रूपमा क्रियाशील साहित्यिक संस्था हो । पुस्तक प्रकाशन, विविध साहित्यिक तथा भाषिक गोष्ठीहरू, प्रतियोगितात्मक कार्यक्रमहरू गर्दै आएको यस संस्थाले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडाैंसँगको सहकार्यमा यस पटक आफ्नो तेस्रो अधिवेशनको अवसर पारी काव्य तथा मातृभाषा (मगर र उर्दू) सँग सम्बन्धित गोष्ठी सम्पन्न गरेको छ ।

    बाँकी खित्का
  • अर्घाखाँचीका असिम उत्कृष्ट

    कार्तिक १९, २०७४ । धरानमा जमघट भएका कविहरूको माहोलमा सन्धीखर्क अर्घाखाँचीका असिम सागर अब्बल दरिए ।

    बाँकी खित्का
  • ढुङ्गेलका एक दर्जन कवितावाचन 

    कार्तिक १०, ०७४ । विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४१ औँ शृङ्खलामा वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेलका एक दर्जन प्रतिनिधि कविता वाचन गरियो ।

    बाँकी खित्का
  • अनुपम सिर्जना प्रतिष्ठानमा काव्य वाचन

    काठमाडौं, भाद्र १८ गते । एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको उनान्पचासौं रचना वाचन कवयित्री बुनु लामिछानेको प्रमुख आतिथ्य एवं संस्थाका वरिष्ट उपाध

    बाँकी खित्का
  • रत्नका दुई कृति विमोचित

    काठमाडौं, भदौ १६ गते (संसाक) । कवि, साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठको दुई कृतिहरूको प्रज्ञा भवन कमलादीमा विमोचन गरियो ।

    ‘मेरो गोरेटोमा तिम्रो छायाँ’ मुक्तक स

    बाँकी खित्का
  • पोखरामा भेला भए भारतका साहित्यकार

    पोखरा, १४ भदौ । छिमेकी राष्ट्र भारतको असम राज्यबाट साहित्यकारहरू असम–नेपाली साहित्यिक मितेरी कार्यक्रमका साथ पोखरा आइपुग्नुभएको छ । उहाँहरूलाई सोमबार हिमाली सांस्क

    बाँकी खित्का
  • तीज मनाउने तरिकामा रुपान्तरण आवश्यक

    काठमाडौँ, १२ भदौ । जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँले नेपाली हिन्दू महिलाले मनाउने ‘तीजका बारेमा विमर्श सहित महिला कविगोष्ठी’ सम्पन्न गरेको छ ।

    शनिबार आयोजित कार

    बाँकी खित्का
  • प्रज्ञामा बीपी कोइरालाको साहित्यबारे विमर्श

    काठमाडौँ, भदौ १४ गते । प्रजातान्त्रिक समाजवादका प्रणेता तथा प्रसिद्ध साहित्यकार बीपी कोइरालाको साहित्यिक पक्षमाथि राजधानीमा विमर्श गरिएको छ ।

    जननायक कोइरालाको १०

    बाँकी खित्का
  • शुभेच्छु र नेपालीलाई मोती पुरस्कार

    काठमाडौं । ०७३ सालको युवा वर्ष मोती पुरस्कार पाँचथरका रमेश शुभेच्छु र जुम्लाका गोविन्द नेपाली सार्कीलाई संयुक्त रूपमा दिइने भएको छ ।

    राष्ट्रिय युवा सेवा कोषले सो पु

    बाँकी खित्का
  • ‘विभाजित मन’ विमोचन

    काठमाडौं, २०७३ भदौ ४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले बेलजियममा बस्दै आउनु भएका कवि विमल गिरीको हाइकु संग्र्रह ‘विभाजित मन’ को विमोचन गरेको छ

    बाँकी खित्का
  • सर्वनाममा हास्यव्यङ्ग्य कविता

    काठमाडौं, भदौ ३ । गाईजात्रा पर्वको अवसरमा सिस्नुपानी नेपाल र आरम्भ परिवारको संयुक्त आयोजनामा काउकुती कम्पनिले सर्वनाम थिएटर डिल्लीबजारमा हाब्य कविहरूको गाईजात्रे सभ

    बाँकी खित्का
  • ‘गोपालराज पन्त स्मृति पुरस्कार’ गाम्नागेलाई

    काठमाडौँ भदौ । यस वर्षको ‘गोपालराज पन्त स्मृति पुरस्कार’ हास्यलेखक लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको उक्त

    बाँकी खित्का
  • अभिनव गजल–विशेष कार्यक्रम

    अभिनव साहित्य समाजले २०७३।४।२९ गते १७४ औँ श्रृंखला सम्पन्न गरेको छ । यस अन्तर्गत वर्षाकालीन गजल–विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    समारोहमा उपस्थित कविहरूमध्ये ४६

    बाँकी खित्का
  • अभिनव गजल–विशेष कार्यक्रम

    अभिनव साहित्य समाजले २०७३।४।२९ गते १७४ औँ श्रृंखला सम्पन्न गरेको छ । यस अन्तर्गत वर्षाकालीन गजल–विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    समारोहमा उपस्थित कविहरूमध्ये ४६

    बाँकी खित्का
  • मन्जनका १५ पुस्तक लोकार्पित

    काठमाडौं । छोरी विज्ञता कार्कीको १५ औँ जन्मोत्सवका अवसरमा साहित्यकार विनोद मन्जनले आफ्ना १५ वटा कृतिहरू एक समारोहको बीच लोकार्पित गर्नुभयो । शब्दपथ विश्व साहित्य समा

    बाँकी खित्का
  • ‘जलेको मन’ विमोचन

    काठमाडौँ । अमेरिकामा रहँदै आएका पत्रकार एवं कवि गुणराज लुइँटेलको कविता संग्रह ‘जलेको मन’ राजधानीमा विमोचन गरिएको छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रि

    बाँकी खित्का
  • अधिकारीको ‘रोएको बाटो’ लोकार्पण

    काठमाडौं, साउन १४ गते (संसाक) । स्रष्टा ठाकुरप्रसाद अधिकारीको नवीनतम् कविता सङ्ग्रह ‘रोएको बाटो’ को नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले ए

    बाँकी खित्का
  • अनुपमको अठचालिसौँ श्रृङ्खला

    काठमाडौंं, २०७३ श्रावण १५ गते शनिवार एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको अठचालिसौँ सिर्जना वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम डा.सत्यराज थपलिय

    बाँकी खित्का
  • साहित्य सन्ध्या पुरस्कार र सम्मान घोषणा

    विगत पाँच दशकदेखि वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको समग्र रूपान्तरण गर्ने अभियानमा समर्पित हुँदै विशेष गरी कविता र कथा लेखनमा सक्रिय रही प्रत

    बाँकी खित्का
  • ऋषि बस्ताकोटीको मुक्तक प्रथम

    इजरायल, १४ साउन । २०३ औँ भानु जयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ इजरायल र साउदी शाखाहरूले संयुक्त रूपमा आयोजना गरेको खुल्ला विश्वब्यापी अनलाइन मुक्तक प्र

    बाँकी खित्का
  • ‘मेरो घुमाउरो बाटो’ विमोचित

    काठमाडौँ । साहित्यकार इडा उपाध्यायद्वारा अङ्ग्रेजीमा लिखित ‘माइ वाइन्डिङ पाथ’ (मेरो घुमाउरो बाटो) कवितासङ्ग्र्रह विमोचन गरिएको छ । रत्न पुस्तक भण्डारले प्रकाशन गर

    बाँकी खित्का
  • ज्योतिको १ सय १६ औँ कविता यात्रा

    काठमाडौं, साउन ७ गते । ज्योति साहित्य प्रतिष्ठानले एक कार्यक्रम विच अमेरिका निवासी हरिप्रसाद काफ्लेलाई ‘ज्योति साहित्य सम्मान’ द्वारा सम्मानित गर्यो । प्रा.डा. गार

    बाँकी खित्का
  • रोल्पामा ‘अभाव’ सार्वजनिक

    मुक्तककार गंगा चिन्तितको ‘अभाव’ मुक्तकसङ्ग्र्रह रोल्पाको लिबाङमा सार्वजनिक गरिएको छ । मुक्तकसङ्ग्र्रहको प्रकाशन संस्था ललित साहित्य परिषद्, रोल्पाले लोकार्पण क

    बाँकी खित्का