सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छोरी

Nepal Telecom ad

भमरा भमराउँछन्, छोरी क्याम्पस गएपछि
चिलले झैं टिपि लान्छन्, रूप राम्रो भएपछि ।

रूपमा कमसल छोरी, कत्ति गर्दा नि बिक्दैनन्
रूपका राम्री छोरी, माइतमा धेर् टिक्दैनन् ।

गिद्धले झैं सबै घेर्छन्, छोरी राम्री देखेपछि
छोरी पनि पर हुन थाल्छे, प्रेम–पत्र लेखेपछि ।

छोरीको रूप बिग्रन्छ, बि.ए., एम.ए. थालेपछि
रूप घट्छ बुद्धि बढ्छ, पि.एच.डि.मा लागेपछि ।
त्यसैले–
शीलवती छोरी जन्मे, पढुञ्जेल पढाउँनू
रूपवती छोरी जन्मे, शीघ्र डोली चढाउँनू ।
चन्द्रगढी–१, केन्द्रमोड, झापा
९८४२६२६५६६ (डुलुवा फोन)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

कृष्ण सुवेदी ‘निराकार’
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला