सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हैरान भइसकेँ

Nepal Telecom ad

नयाँ नयाँ काम थाल्दा हैरान भइसकेँ
बलुवामा पानी हाल्दा हैरान भइसकेँ ।

भन्नुपर्दा जागिर खान्छु बेरोजगार छैन
च्यात्तिएको पाइन्ट टाल्दा हैरान भइसकेँ ।

ब्रत पनि बस्छे स्वास्नी दीर्घायु होस् भनी
भन्छे जँड्याहा पति पाल्दा हैरान भइसकेँ ।

तिम्रो सिन्दुर धुलोसँगै उड्यो भनेपछि
भेटिएन धुइरो चाल्दा हैरान भइसकेँ ।

इमान इज्जत धनपैसा बाले कमाएको
भएजति सबै फाल्दा हैरान भइसकेँ ।

जाती हुन्थ्यो बरु त्यही टुक्की बाल्दाखेरी
अहिलेको यो विद्युत बाल्दा हैरान भइसकेँ ।

खगेनकोट– ९, मंसिरी, जाजरकोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस