सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई ठोक्तक

Nepal Telecom ad

१.
नचाहिँदो कुरामा शङ्का छड्काउनेलाई
सोझो मन दायाँ बायाँ भड्काउनेलाई
कस्ले दिन सक्छ जिन्दगी भरको साथ
जानी जानी घरमा बारुद पड्काउनेलाई ।

२.
तिमीले त अचेल जासुसी गर्न थालेका रैछौ
मोटा मोटा कुकुर कुकुर्नी पनि पालेका रैछौ
आफूलाई खूब सुरक्षित ठान्छौ रे, होशियार
सिसमहलमा बसी बाहिर ढुङ्गा फालेका रैछौ ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
करार गर्छन्

करार गर्छन्

हृषीकेश बराल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
भेट मिठो भयो तर छोटो भयो

भेट मिठो भयो तर...

एम्.पी. कियरलेस
रुन थाल्यो !

रुन थाल्यो !

युवराज भण्डारी
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण