सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नबेच्नुस्

Nepal Telecom ad

श्रीमान् अब इमान नबेच्नुस्
आफू सुतेको ओच्छयान नबेच्नुस्

दुइ चार थान बन्दुक किन्न
किसानले उब्जाएको बदाम नबेच्नुस्

कति बेच्नु भो बेच्नु भो उज्यालो
अध्यारोको भाउमा बिहान नबेच्नुस्

हजारौं हातले पाप किनेर
एक हातले अब दान नबेच्नुस्

किन रोक्न खोजेको समयलाई
बल्लबल्ल उठेको स्वाभिमान नबेच्नुस् ।
काभ्रे

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस