सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म जनता

Nepal Telecom ad

म जनता,
म आगो
नचलाउ मलाई
जल्नसक्छौ तिमी ।

म जनता,
म महासागर
नचलाऊ मलाई
डुब्नसक्छौ तिमी ।

म जनता,
म पर्खाल
नखोज भत्काउन
पुरिन्छौ तिमी ।

म जनता,
बोल्दिन
गर्जिन्छु ।
म जनता,
म एकता
मेरो सामु
आत्मसमर्पण गर्छ
तिम्रो बुलेटले, बन्दुकले ।

म जनता,
मलाई मार
मर्दिन म,
इतिहास हुन्छु

पलपल घोच्छु तिमीलाई ।

दार्जिलिङ, हाल काठमाडौंं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे