सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अवतारहरूलाई सलाम

Nepal Telecom ad

समानता
सहअस्तित्व
मर्यादा
स्वतन्त्रता
सम्हालेर अँगालोमा ।
काला
गोरा
मिश्रित
रङहरूको पहिरनमा ।

आदिवासी
स्थानान्तरित
आप्रवासी
विस्थापित
चलायमान स्वरुपमा ।

एसियन
अफ्रिकन
युरोपियन
अस्ट्रेलियन तथा प्यासिफिक
अमेरिकन
मङ्गोलियन
आर्यन
भूगोलहरूको परिधिमा ।

हिन्दु
बौद्ध
इस्लाम
इशाई
यहुदी
प्रकृति
निष्कलङक विश्वासमा ।

बसोवासको शैली नमिले पनि
रङहरू फरक देखिए पनि
भूगोलहरू नजोडिए पनि
आस्थाहरूले मेल नखाए पनि
मान्छेरुपी
अवतारहरूलाई सलाम छ ।
किनकि
अवतारहरू जन्मजात स्वतन्त्र छन्
र निर्वाध रुपमा अधिकारको उपभोग
गरिरहेछन् र गरिरहनेछन् ।

बैशाख १, २०७१ ९अप्रिल १३, २०१४०
बालकोट, भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’