सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशका निम्ति

Nepal Telecom ad

मैले खाएँ घुस यदि भने देशकै निम्ति खाएँ,
मैले माया उनीसँग पनि देशकै निम्ति लाएँ,

देशै निम्ति जीवनभरमा अन्नको रास खाएँ,
पानी खाई रगत पसिनासाथले बाँची आएँ ।

दिसापिसा, थुक र अरू थोक देशकै निम्ति अर्पें,
सारा जीवन छलचुकलीमा पार्टीकै निम्ति तर्पें ।

धाएँ, गाएँ, मनबीच ठूलै स्वप्न मैले सजाएँ,
धुर्त्याइँको नवमुलुकको राज मैले चलाएँ ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला