सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भगायो ड्राइभरले

Nepal Telecom ad

छुटेका मनलाई जोडीरहेछ अप्टिकल फाईबरले
म भागुँ भन्थेँ डाक्टरसँग भगायो ड्राइभरले

ऊ थियो सात समुन्द्र पारि म पहाड(पाखामा
उसैको मुहार झलझली देख्थेँ मेरा यी आँखामा
दुबैलाई नजिक बनाइदियो इन्टरनेट–साईबरले
म भागुँ भन्थेँ पाइलटसँग भगायो ड्राइभरले

ऊ गर्दो रैछ खाडीमा काम दिनरात नभनी
उसैको कमाइ देशले खान्छ, खाँदैछु म पनि
चिठामा उसलाई ल्यान्ड्क्रुजर देछ सफारी हाइपरले
म भागुँ भन्थेँ नेताजीसँग भगायो ड्राइभरले

दोहा, कतार

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी