गर्लफ्रेन्ड भेट्छन्
केही लेख्छन्
श्रीमतीलाई देख्छन्
हत्तपत्त मेट्छन्
छिटछिटो सास फेर्छन्
कठैबरा बिचरा
आधुनिक भूपी शेरचन !!

हाल : कठमाडौं