सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बैमानीको जाँतोभित्र

Nepal Telecom ad

मनसँग मनहरू चिसिएका छन् ।
बिचारभित्र दुष्मनहरू मिसिएका छन् ।

स्वार्थ र बैमानीको जाँतोभित्र कत्ति,
सिद्धान्तका गोटीहरू पिसिएका छन् ।

चेलाहरूले नित्यकर्म बिसिर्एर हो कि,
प्रभुहरू चेलासँग रिसिएका छन् ।

परिवार र समाजदेखि राष्ट्रहरूसम्म,
प्रवाशीको पटुकीमा घिसिएका छन् ।

पाँचथर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस