सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घुर्ने छ इच्छा कसैको !!

Nepal Telecom ad

नभेट्दा त कुर्ने छ इच्छा कसैको !
र भेट्दा दगुर्ने छ इच्छा कसैको !!

कतिसम्म सक्नेछ हेर्नै छ बाँकि,
परादै हसुर्ने छ इच्छा कसैको !!

मलाई छ इच्छा बडो मस्त सुत्ने,
र अत्यन्त घुर्ने छ इच्छा कसैको !!

गएथ्यो अँजौली भरी बालुवाले,
त आकाश पुर्ने छ इच्छा कसैको !!
हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस