सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हजुरले जता भन्नुहुन्छ !

Nepal Telecom ad

म हिड्थेँ हजुरले जता भन्नुहुन्छ !
उता हुन्छ बाटो यता भन्नुहुन्छ !

कती गर्छु माया म तौलौँ कसोरी,
बडो जिद्धि गर्दै बता भन्नुहुन्छ !

म भन्दैछु मान्छे बनेको छ ढुंगा !
र ढुंगा हजुर् देवता भन्नुहुन्छ !!

यसो फुर्सदैको कुरा गर्न थाल्यो,
सधैं मात्र त्यै व्यस्तता भन्नुहुन्छ !!

हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई