सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खोज

Nepal Telecom ad

मलाई एउटा खोज गर्न
उहिल्यैदेखि मन लागिरहेछ
खोजको क्रममा
अचानक कतै इमान्दारीता भेट्टाएँ भने
म धूम धामका साथ
इमान्दारीताको भरसक चर्चा गर्छु
कतै नैतिकता पनि भेट्टाइहालें भने
भाषणवाजहरू माझ
नैतिकताको भित्री पर्चा छर्छु
र रमिता हेर्छु
इमान्दारीता र नैतिकताको लागि
मेरो कोलम्बसको यात्रा
अझै कति लामो गर्नु पर्ने हो
झूठहरूमाझ बाँच्नु पनि
अझै कति चोटि मर्नुपर्ने हो ।

तेह्रथुम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खुराफात रै’छ

खुराफात रै’छ

विजय सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले