सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आजकालका नारी

Nepal Telecom ad

निधारमाथि रातो सिन्दुर
म्याक्सिमाथि पेन्ट
नाक थुनेर हिँड्नु पर्ने
कस्तो होला सेन्ट ।

कपाल काटी ठुटै पार्ने
तीन बित्ताका हिलमा
पहेँलो र कालो दल्छन्
आँखीभौँका डिलमा ।

केटा हो कि केटी होला
चिन्ने कुरै छैन
यस्तै रहे केटीका नि
जुँगा आउने त हैन ?

भोजपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेरि पनि फेल

फेरि पनि फेल

लक्ष्मण लम्साल
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम