नमस्ते गर्छु प्रभुझैं ठान्छु मान न मच्छडशरण तिम्रै परेर विन्ती जान न मच्छड ।
कायल भएँ सङ्गीत सुन्दा अघाएँ दानलेछाडेर डस्न सन्तती आफ्नै ठान न मच्छड ।
हारेर आएँ शरण पर्न विन्ती छ नडसदिएर मुक्ति अरूको मन तान न मच्छड ।
दुष्टता बढ्यो सज्जन घट्यो संसार यस्तै छशोषित छाडी शोषकलाई हान न मच्छड ।
तपेश्वरी
Fitkauli