सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अर्थात, नगर, पालिई, खा

Nepal Telecom ad

क र ख मा धेरै अन्तर हुन्छ
समाज अग्रगामी छ
त्यसैले ख अब अग्रगामी भएर के हुन्छ
त्यसैले नगरपाली खा अर्थात शहर पालेर खा पनि
यहाँ नगर पालिका हुन्छ

नगर माने संस्कृतमा शहर हुन्छ
नगर पालिका माने शहर पालेर खा हुन्छ
संस्कृतको पढाइ नै हटाइ सकेपछि त
नगर माने केही काम नगर

पालिका माने आफू पालिएर खा हुन्छ

नेपाली लेखाई त्यस्तै छ
अर्ध बिरामको प्रयोग प्राय कमै हुन्छ
त्यसैले केहि नगरी आफू पालिएर खाने ठाउँ
यहाँ त “नगर, पालिका” हुन्छ
अर्थात, केहि नगरी आफू पालिएर खाने ठाउँ हुन्छ
अर्थात्, नगर पालिका हुन्छ ।

बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर