सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तिजको पुरूष गीत : जीतु खड्का गाउँले

Nepal Telecom ad

यो सालको तिजमा च्याट्ट खसी कटार
रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!
घरै बसे च्याँठिनेछिन् आफ्नै प्राण पियारी
त्यसैले त माइत खेद्ने गरियो तयारी !!

छिट्टै फर्की आऊ भन्दा बस्छन् माइत नटेरी
आफ्नै पोइको कुरा काट्दै सासै नफेरी
यो सालको तिजमा च्याट्ट खसी कटार
रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!

जे जे पर्छ परोस् प्यारी परे जती झेल्ने हो !
खसी काट्दै रक्सी खाँदै म्यारिज खेल्ने हो !!
यो सालको तिजमा च्याट्ट खसी कटार !
रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!

चट्ट कपाल कोरी बाटी कानमा मुन्द्रा हालेर !
घुमी झुमी नाचिने छ झोर्ले प्यानको घुँडा टालेर !
यो सालको तिजमा च्याट्ट खसी कटार !
रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!

उर्लाबारी, मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला