सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

परिहास

Nepal Telecom ad

मुरली सुन्ने इच्छा तिम्रो
म पनि बजाउन सक्छु राम्रो
भन जप्छ्यौ किन काला कृष्ण ?
छँदैछु सुन्दर उत्तमकृष्ण !

मिराझैँ पछि भागेको किन ?
अप्राप्तिको पछि लागेको किन ?
चित्र–मूर्तिमा अब ती कृष्ण
जिउँदो बरु मै उत्तमकृष्ण !

नित्य हजारौँ गोपिनीसँग
रच्थे जसले लीला–रंग
हरजाई ती नटुवा कृष्ण
एकनिष्ठ मै उत्तमकृष्ण !

तनकै काला मनकै काला
इज्जत हर्ने ती गोठाला
बन्धु–रक्तका रमिते कृष्ण
युद्ध विरोधी उत्तमकृष्ण !

नौनीचोर सधैं अधनङ्ग
नित्य जता पनि गर्थे दङ्गा
द्वापर युगका ती खलनायक
तै पनि सबका पूजालायक !!

दाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
भुलक्कड गुरु

भुलक्कड गुरु

उत्तमकृष्ण मजगैयाँ
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल