सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रतिद्वन्द्वी

Nepal Telecom ad

स्वयम् भत्काउँदैछु आपैंmले
स्वयम कुल्चँदैछु आप्mनै
छातीको भूगोल
थाहै नदिई आफैलाई
नयाँ नयाँ षडयन्त्रको सूत्रपात

आफैले पछाडिबाट गर्दैछु
आपैंmलाई आक्रमण
अचानक आपैmलाई काट्न
उठाएँ धारिलो तरवार
आप्mनै अनुहार ठोकियो

झस्किएँ आफैसँग
म स्वयम् आफ्नो प्रतिद्वन्दी पो रहेछु
म स्वयम् आफ्नो शत्रु रहेछु
म आफैलाई पराजित गर्न
अघि सरेको रहेछु

मैले आफैंभित्र पीडाको
गहिरो खाडल खनेर
आफ्ना सबै सबै
खुशीहरू पुरेर उभिएको रहेछु
आफ्नै चिहान माथि ।

पुतली सडक

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला