सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हुन्छ, हुन्छ

Nepal Telecom ad

यो वर्ष त संविधानको कुरा हुन्छ, हुन्छ
कुराकानी मिल्यो भने पूरा हुन्छ, हुन्छ ।

भर नपर जसलाई तिमी सधैं आफ्नो ठान्छौ
‘मुखमा राम बगलीमा छुरा’ हुन्छ हुन्छ ।

देशको लागि आहुति नै दिने मान्छे कहाँ
स्कुल जान नपाएका भुरा हुन्छ, हुन्छ ।

सहिदको घरभित्र के होला र धन
पुछिएको सिन्दुर र चुरा हुन्छ, हुन्छ ।

मधुशाला भित्र पसी नपिउँदा के हो ?
पिए पछि सुन्दरी र सुरा हुन्छ, हुन्छ ।

जहदा –७, नवलपरासी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस