सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिक्रिमा छ

Nepal Telecom ad

मूल्यबृद्धीको कुरै छोडौं दाम बिक्रिमा छ
संसारभरि दोकान छन घाम बिक्रिमा छ

गर्छु के के भनी किसान आँट गर्छ धेरै
मिहिनेतले श्रम गर्ने ठाम बिक्रिमा छ

राजा चोर छ नेता ठग्ने देशकै हत्या हुन्छ
अपराधी भो अञ्जान यहाँ काम बिक्रिमा छ

उपहारमा मृत्यु हुन्छ वलिदानकै खिल्ली हुने
राजनीतिमा सेवा भन्दै वदनाम बिक्रिमा छ

भगवानको गुनासो छ मन्दिर मर्यो भने
धार्मकिता नै मर्छ कठै ! धाम बिक्रिमा छ ।
चिराङ, भुटान

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस