सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छेको मन

Nepal Telecom ad

कहिले स्वर्गको क्याबिनमा डुल्यो
कहिले चन्द्रमाको रेष्टुरेन्टतिर भुल्यो
अमेरिकाका भट्टीमा नि बसेकै छ
जापानका हट्टीमा नि पसेकै छ ।
आलीदेखि लालीसम्म
जाँ पनि पुगेकै छ गर्नु नै गर्यो
हैन यी मान्छेका धनसम्पत्तिलाई
माग किन ?
यो दसतिर डुल्ने मान्छेको मनलाई
पनि त हदबन्दी लाउनु पर्यो ।

भोजपुर

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेरि पनि फेल

फेरि पनि फेल

लक्ष्मण लम्साल
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल