सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काग भजन

Nepal Telecom ad

ओए काग !
न तैंले कसैको
कानै लैजान सकिस् !
न तेरो पछाडि
कुद्नेहरूकै कमी भो
बरु आइज यार् काग
लैजा यी ओर्जिनल कान
पछाडि दौडा यो भीडलाई
जल–थल–आकाश–पृथ्वी
कमसेकम् एउटा तथ्यमा
कारणको मेल त हुन्छ
कमसेकम् एउटा दृश्यमा
सत्यको खाता त खुल्छ !
दिनदिनै आइज काग
हुल बाँधेर बथानै आइज
यो भीडमा जति छौं
दोब्बर सङ्ख्यामा आइज
कमसेकम् भीडलाई एउटा
नौलो काग तिहार त हुन्छ !

गोरखा

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल