सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मन्त्री भएछ

Nepal Telecom ad

गरी धेर अल्छी सधैँ काम चोथ्र्यो
गफैमात्र हाँक्थ्यो ल है क्यै रहेछ
हिजोसम्मको त्यो फटाहा गुमाने
हरे, हेर लौ आज मन्त्री भएछ ।

थियो भूसतिघ्रे महामूर्ख स्वाँठ
सधैँ दुःख दिन्थ्यो गरी मारकाट
पढेको थियो आठ कक्षा मरेर
थियो वंशभित्रै सबैमाथि हेर ।

न गथ्र्यो कुनै बुद्धिमत्ता कुरो नै
न थ्यो ज्ञानको बुझ्न सक्ने चुरो नै
लुट्यो देश सारा हुँदा पञ्च पैले
दिई दान–चन्दा भयो साधु ऐले ।

चुनेछन् सबैले उतै माथिबाट
उसैको भलो भो दरै हो ललाट
सधैँ दुःख गर्ने दुखी नै छ आज
बन्यो ठालु जो हो उही गर्छ राज ।

छि ! कस्तो अचम्मै लु केके भएछ
हिजोसम्मको त्यो फटाहा गुमाने
हरे, हेर लौ आज मन्त्री भएछ ।

जुरोपानी, झापा

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फालौँ लुतो

फालौँ लुतो

परशुराम पराजुली
भैरव अर्याल र रमेश विकल  केन्द्रित दुई कृति लोकार्पण

भैरव अर्याल र रमेश...

परशुराम पराजुली
सिउरजस्तो कपाल पारी

सिउरजस्तो कपाल पारी

परशुराम पराजुली
म-त-दाता

म-त-दाता

परशुराम पराजुली
नारी जागरण ?

नारी जागरण ?

परशुराम पराजुली
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल