सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दिमाग साटेको छ

Nepal Telecom ad

तिमीले टाइ बाँधे पनि देशको भोटो फाटेको छ
काठमाडौंले कर्णालीलाई धेरै–धेरै ढाँटेको छ

सिंहदरबार पिज्जा खाँदै विकासको खाका कोर्छ
हुम्ला चाहिँ पिठो बेगर सिस्नो फत्काई चाटेको छ

बालुवाटार काँडे तारको परखाल भित्र बस्दा
दक्षिणतिर जङ्गे पिलर उता ढल्न आँटेको छ

तल हुन्जेल देशकै लागि मरिहत्ते गर्छु भन्ने
घुम्ने कुर्सी भेटेपछि दिमाग उतै साटेको छ ।
हाल : सौल, दक्षिण कोरिया

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस