सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के के भन्छन् ! भन्छन् !

Nepal Telecom ad

१. ‘या निशा’ पो अघि भन्थे ! ज्ञानी ज्ञान बोल !
जथाभावी ज्ञान पोख्छन् ! के के भन्छन् ! भन्छन् !

२. धर्म व्याख्या कमाउन अर्को व्याख्या उस्तै !
नेपालमा कमाउन के के भन्छन् ! भन्छन् !

३. कत्रा विद्ववान् ! कत्रा ज्ञाता ! आफ्नो ज्ञानलाई
आफैं राहु केतु बन्दै के के भन्छन् ! भन्छन् !

४. लोकतन्त्र आएको छ ! नरिवल भयो !
प्रगतिको विरोधमा के के भन्छन् ! भन्छन् !

५. कवि स्रष्टा सृजनामा आधाउधि मात्र
राजनीतितिर दौडी के के भन्छन् ! भन्छन् !

६. केको ज्ञान केमा पोख्छन् ! सर्वज्ञ रे ! हरे !
कति मान्य बुद्धि भ्रष्ट ! के के भन्छन् ! भन्छन् !

७. “वाँच अनि यी टोड्काले हेर्नु पर्छ !” भन्थे !
हो पो रे’छ ! बुद्धि भ्रष्ट के के भन्छन् ! भन्छन् !

८. भविष्यका छक्क पर्लान् ! इतिहास पढी
भविष्यको शोच विनै के के भन्छन् ! भन्छन् !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी