सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

संविधान थाहा छैन खाने धान देऊ

Nepal Telecom ad

भोट माग्दा भनेका थ्यौ दिन्छु मैले भात ।
जितेपछि कुर्सी ताकी फेर्दैछौ रे बात ।।

भात आउने बाटो हेरी बितेका छन् रात ।
मात लागी बैगुनी भै दिन्छौ कि पो लात ।।

एकदुई महिना पनि हुन्न भीरपाखाको अन्न ।
फाँट तिम्रै कुर्सी तिम्रै, तिम्रै पेट टन्न ।।

साम्यवाद समाजवाद के–के वाद भन्छौ ।
भोकवादै नबुझेर तिमी देश हाँक्छौ ?

संयोग वियोग के–के गर्छौ ? धान खोज्न देऊ ।
‘संविधान’ थाहा छैन, खाने धान देऊ ।।
गैँडाकोट, नवलपरासी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
समयको मेचमाथि भूपी शेरचन

समयको मेचमाथि भूपी शेरचन

डा. मतिप्रसाद ढकाल
भ्यागुताको संसार

भ्यागुताको संसार

डा. मतिप्रसाद ढकाल
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला