सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो त भएन नि !

Nepal Telecom ad

सधैं हजुर चुनाव जित्ने, यो त भएन नि !
यो देशलाई सधैं थिच्ने, यो त भएन नि !

शान्ति अनि संविधानका कुरा गर्दा गर्दै
नियम कानुन आफैं मिच्ने, यो त भएन नि !

काम गर्ने देशवासी भोका बेरोजगारी
विना काममा भत्ता घिच्ने, यो त भएन नि !

गरिब भयो, कमजोर भयो हाम्रो जन्मभूमि
यही भूमिलाई अझ किच्ने, यो त भएन नि !

परिवर्तन होला भन्ने आशा गर्दा गर्दै
वर्षौं वर्ष सित्तैं बित्ने, यो त भएन नि !
ओखलढुङ्गा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
करार गर्छन्

करार गर्छन्

हृषीकेश बराल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
भेट मिठो भयो तर छोटो भयो

भेट मिठो भयो तर...

एम्.पी. कियरलेस
रुन थाल्यो !

रुन थाल्यो !

युवराज भण्डारी
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण