सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जे गरे नि हुन्छ !

Nepal Telecom ad

१. जे बोले नि हुन्छ यहाँ जे ठोके नि हुन्छ !
निरङ्कुश अङ्कुश होस् ! जे गरे नि हुन्छ !

२. बाबैले पो कमाएको ! भ्रष्ट उनै थिए !
उनी मरे ! चोख्खो धन ! जे गरे नि हुन्छ !

३. भाषा शुद्धि ! परम्परा जे लेखे नि हुन्छ !
परम्परा भन्नु पर्छ ! जे गरे नि हुन्छ !

४. कस्ता कस्ता यहाँ पद त्यसै चलेका छन् !
हाम्रो मुढे बल दरो ! जे गरे नि हुन्छ !

५. कस्ता कस्ता नेता पनि भातमा नै बिक्ने !
दुई चार “हामी” मिले जे गरे नि हुन्छ !

६. डिजेल र पेट्रोलको दाम घटी के भो ?
भाडा भने बढाउने ! जे गरे नि हुन्छ !

७. जस्तो नयाँ तन्त्र आओस् ! सत्य बोल्नु हुन्न !
कलि युग ! झुट्टो बोल ! जे गरे नि हुन्छ !

८. वेवकुफ पार्ने मन्त्र के हो ? ज्ञान यही
सिक ! जान ! जप गर ! जे गरे नि हुन्छ !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी