सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई मट्याङ्ग्रा

Nepal Telecom ad

१.
अलिअली भोक लाग्याथ्यो तिमीसँग भाको
निस्तै के पो खाइन्थ्यो र ? मसँग नि बोको भाको
तिम्रो पोको मेरो बोको एकै ठाउमा घोली–मोली
सँगै बसी खानु भन्ने मेरो ठूलो धोको भाको ।

२.
खर्च गर्ने ठाउँ पाइन आफूसँग धन थियो,
तिमीसँग थैलो रैछ भैलो खेल्ने मन थियो ।
दिए तिम्रो झोली मलाई मेरो सबै चीज राख्थेँ,
झोली भित्र गोली राख्ने मेरो तिब्र मन थियो ।

नलाङ, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कस्ले बजार्ने छुरा ?

कस्ले बजार्ने छुरा ?

शालिग्राम अर्याल
म जितुवा पदाधिकारी !

म जितुवा पदाधिकारी !

शालिग्राम अर्याल
फर्कन्छु छिट्टै घर

फर्कन्छु छिट्टै घर

शालिग्राम अर्याल
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी