सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई ठोक्तक

Nepal Telecom ad

१.
फूलहरू यहीँ फुल्छन् त्यसैले सुवास हो माटो
अन्न पनि यहीँ फल्छ त्यसकारण गाँस हो माटो,
धरती छोडी जानेहरू जति माथि पुगुन् तर,
आखिर यहीँ आउनुपर्छ सबको अन्तिम वास हो माटो ।

२.
महफिल त्यहीँ जम्छ,जहाँ सुरापान हुन्छ
नपिउनेलाई कसले पुछ्ने, पिउनेकै शान हुन्छ
कैयौँलाई यसैले नै उडाएर लगिसक्यो,
सम्हालेर पक्र साथी, प्यालाभित्र तुफान हुन्छ ।
चन्द्रनिगाहपुर, रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले