सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सवै चाहियो !

Nepal Telecom ad

१. मान सान नाम धन सवै चाहियो !
यसै उसै पाइन्छ त सवै चाहियो !

२. दरो पार्टी चुन्या” किन ?दरो हुनु पर्यो !
दरो हुन्छ खरो पनि सवै चाहियो !

३. जसो जसो नेताज्यूको उसो उसो बाटो !
आँखा चिम्ली हिंडे पछि सवै चाहियो !

४. लाज घिन इतिहास अब भइ सक्यो !
त्याग स्याग “भन्ने कुरा” ! सवै चाहियो !

५. प्राज्ञ भन ! बुद्धिजीवी ! जे जे भन्छौ भन !
पद स्थान सम्मान र सवै चाहियो !

६. कुधुरीको जुग हो यो ! आँखा चिम्ली कुध !
मरे पछि “स्व” छ पक्का ! सवै चाहियो !

७. गुण गान उसैको है चुली छुन्छ जो नै
लुरेको लौ के छ पुछ ? सवै चाहियो !

८. धन पद सम्मानको नौलो युग आयो !
यता हेर ! उता हेर ! सवै चाहियो !
झर्रो नेपाली घर, झापा चन्द्रगढी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी