सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तल झार्यौ किन ?

Nepal Telecom ad

त्यत्ति मीठो सम्बन्धलाई टाढा पार्यौ किन ?
लड्दालड्दै जिन्दगीमा तिमी हार्यौ किन ?

आँधीबेहरी चल्यो ठुलो आत्तिएर भाग्यौ
बगी जाने खोलाजस्तो माया मार्यौ किन ?

डङ्गुर थिए कथा व्यथा बिसाउनु पर्ने
बाँडीचुँडी लिन्छु भन्थ्यौ त्यस्सै टार्यौ किन ?

खडेरीमा पिल्सिएर कहिलेसम्म बाँच्ने ?
बगैँचामा फूल हैन काँडा सार्यौ किन ?

भताभुङ्ग भयो मेरो सपनाको महल
उठाएर माथि आज तल झार्यौ किन ?
हेटौडा, मकवानपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस