सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बित्यो ! बित्यो ! बित्यो !

Nepal Telecom ad

१. बित्यो ! बित्यो ! अब लौ है ! नेपालमा बित्यो !
संविधान के हुने हो ? ! बित्यो ! बित्यो ! बित्यो !

२. हडताली बन्द गर्ने दिनहुँ नै कुध्छन्
तोडफोड हुन थाल्यो ! बित्यो ! बित्यो ! बित्यो !

३. जाति धर्म पार्टी ! भनी जुलुस त कति !
अर्काले नै बिगारे है ! बित्यो ! बित्यो ! बित्यो !

४. तास जुवा तीर्थ वर्त कुधाकुध आफू !
देश भाँड्ने तत्व जागे ! बित्यो ! बित्यो ! बित्यो !

५. एकै छिन सोच्दा लाग्छ कलि अब पस्यो !
आँखा खोल्दा थाहा हुन्छ– बित्यो ! बित्यो ! बित्यो !

६. विदेशका विद्वान् सुन्दा जिभ्रो टोक्ने मन
यता विद्वान् देख्दा लाग्छ बित्यो ! बित्यो ! बित्यो !

७. अरुतिर पनि देख्दा चित्त शान्त हुन्छ !
एकै छिन ! तर यता– बित्यो ! बित्यो ! बित्यो !

८. अस्थिरता देशभित्र कुम्भकर्णे बढे !
के हुने हो ? खलवली बित्यो ! बित्यो ! बित्यो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी