सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कलियुग आयो !

Nepal Telecom ad

१. तपाईंले भनेको हो कलियुग आयो !
तपाईंकै अगाडि लौ ! कलियुग आयो !

२. साम्यवाद कराउने फासीवादी भए
प्रजातन्त्र जप्ने यस्तै ! कलियुग आयो !

३. शास्त्रवादी भोज प्रिय ! गुरु ट्युसने छन्
भ्रष्टाचार कति कति ! कलियुग आयो !

४. पुराणमा नाच गान ! चन्दा जम्मा बढ्यो !
कमाउने सवै भए ! कलियुग आयो !

५. पार्टीको त चर्तिकाला सर्वश्रेष्ठ भयो !
बेबकुफ पार्ने बढे ! कलियुग आयो !

६. जो पनि त नेता भयो ! जान्न हुँ नै भयो !
सिधा सोझा चुप्प हुने ! कलियुग आयो !

७. भाषा भेष शिष्टताको संस्कृतिको कुरा
पाखा लाग्यो सारै दरो कलियुग आयो ।

८. खर्च मात्र ! हानि मात्र ! असात्विक पारा
उत्ताउलो ज्यादै भयो ! कलियुग आयो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
गफ सुप्रबन्ध !

गफ सुप्रबन्ध !

चूडामणि रेग्मी