सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बनाउन हैन भत्काउन

Nepal Telecom ad

नैतिकता बेचेर पैसामा बिक्छौ तिमी
परदेशीको लागि सारै ठीक छौ तिमी ।

तिमी जस्तै धेरैको खाँचो छ जताततै
नराम्रो गरे पूरा अवधि टिक्छौ तिमी ।

आफ्नो भनी पुज्न खोज्दा ती पाउमा
पिठ्यूबाट खुँडा खुकुरी झिक्छौ तिमी ।

म सिकाइरहेछु बनाउन विकास गर्न
बनाउन हैन भत्काउन सिक्छौ तिमी ।
तनहुँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण
हरायो मान्छेमा

हरायो मान्छेमा

मरुभूमि नारायण
भालेटाइन डे आउँदै छ

भालेटाइन डे आउँदै छ

मरुभूमि नारायण
यही राम्रो उपहार भो

यही राम्रो उपहार भो

मरुभूमि नारायण
होला जस्तो छ

होला जस्तो छ

मरुभूमि नारायण
टिकटक

टिकटक

मरुभूमि नारायण
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस