सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई ठोक्तक

Nepal Telecom ad

एक

न त सांचो बोल्छ मान्छे, न बोलेको पुरा गर्छन्
जसलाई भेट्यो उही उस्तै, दुई जिब्रे कुरा गर्छन्
यो मतलवी दुनियाँको के भनूँ म हाल साथी !
सामुपर्दा हांस्ने मान्छे,पछिल्तिर छुरा धस्छन् ।

दुई
बार्हैमास बज्रिरन्छ,ताल थरी थरी गर्छ
जे काम त्यसलाई नगर भन्यो, त्यै चैं घरीघरी गर्छ ।
सबै सोध्छन् हरिलाई, कुन छालाको खैंजडी होस् ?
न त छोड्छ बज्न कहिल्यै, न त यसको खरी झर्छ ।
चन्द्रनिगाहपुर, रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल