सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के मतलब ?

Nepal Telecom ad

खाना पकाउने ग्याँसमा कुनकुन नेताले कति कति कुम्ल्याए ?
सबैलाई मतलब
आफ्नु घरमा कहिलेदेखि खाना नपाक्ने हो ?
के मतलब ?

यम बि.बि.एस. भर्नामा ठुलो भ्रष्टाचार छ
सबैलाई मतलब
त्यहाँबाट निस्किने काँचो डाक्टरको उपचारले मारिने त होइन ?
के मतलब ?

नेताहरू बीच के के कुरामा असहमति रह्यो ?
सबैलाई मतलब
सहमति र सहमति बीच देशको गति के भयो ?
के मतलब ?

गाउँघरमा बुढापाका मर्दा मलामी पाइँदैन
सबैलाई मतलब
गाउँघरमा बाँचेका एक्ला बुढाबुढीलाइ हेर्ने कोही भएनन्
के मतलब ?

हवाइजहाजबाट हाम फाल्न सिपाहीलाई प्यारासुट चाहिन्छ
नेतालाई चाहिंदैन,
के मतलब ?

दुइटा नेता धरहराबाट सँगै हामफाले
पहिला भुइँमा कुन चैं आइपुग्ला ?
पहिला हाम त फाल्न दिनोस्,
जुनसुकै पहिला होस्
के मतलब ?
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर