सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होली

Nepal Telecom ad

उज्यालो र नानाथरि रङ
घाममा छ
पानीमा छ
फूलमा छ
सायद हामीमा मात्रै छैन
कतै छ कि त ?
खोजौँ हृदयमा
भावनामा
सपनामा
निख्खर काला
र खल्ती भर्ने उपकरणका
भद्दा राता रङले
हैरान पारेको यो बेला
उत्सवको इन्द्रेणी
हृृदय वागको पराग
कर्म फूलको रङ दली दली
फागू मनाउँ साथी !
भागिरहेको÷मैलिरहेको उमङ्ग समाई
उसलाई पनि रङ्गीन बनाऊँ ।
२१ फागुन २०७१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला