सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हौ फलामे तगारो !

Nepal Telecom ad

भैंसी बाख्रा, सरह कसरी ? बेचिए आज नारी
सानी नानी, पर–वयसकी, लुट्न थाले घिसारी ।
हिंसा हत्या, सब दिन हुँदा, मौन सरकार बस्छ
लुच्चा डाँका, डन दल भरी, न्याय रोएर खस्छ ।। १।।

मात्रै रित्ता, दिवस कसरी, मान्न सक्छौ रमाई
नारी हिंसा, बिगबिग बढ्यो, बोक तर्बार माई ।
देवी लक्ष्मी, सत– मत लुटे, छैन कानून ऐन
छोरी आमा, हजुर– जननी, मन्डली छैन चैन ।। २।।

सत्ता चढ्दै, नटखट गरी, मात्र सन्देश छादी
ओठे नेता, नछर यसरी, अक्षता फूलपाती ।
धेरै हाम्रा, दिवस दिनमै, दिन्छ कालो अँध्यारो
खोक्रा नारा, नछर तिमरु, हौ फलामे तगारो ।। ३।।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’