सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्य पात्र भए !

Nepal Telecom ad

१. राग सधैं एकैनासे मिठो हुन्छ बुझेँ !
सत्ता राग कस्तो हुन्छ सधैं एकैनासे !

२. नयाँ भाँडो कालो लाग्दा हुने सधैं दागी
पण्डितले अघि भन्थे के भन्या’ हो ? भन्थेँ !

३. कति दिन कति रात यो देशमा उस्तै !
कस्तो होला नयाँ युग ? सधैं रह्यो उस्तै !

४. अघि पनि यता पनि जतातता स्वप्न
बुन्ने हुन्थे ! भन्या सुन्या आँखा अघि खोइ ?

५. अचेल त जे कुरा होस् ! खेलवाड भयो !
राजनीति खेलवाड ! सवै उस्तै भयो !

६. दशरा र मशरा भो ! राम्रो नराम्रोको ?
तिल चामलको भेद नबुझ्ने नै भयो !

७. देश अब अघि बढ्छ ! मात्र स्वप्न भयो !
के के हुन्छ ! के के हुन्छ ! नफेरिने भयो !

८. यस्तै भयो ! उस्तै भयो ! कैयौं त्यागी भागे !
विद्रोही र क्रान्तिकारी हास्य पात्र भए !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी