सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के लाग्छ ?

Nepal Telecom ad

उहाँ भ्रस्टाचार गर्नुहुन्न,
भ्रस्टाचारले उहाँलाई गरिदिन्छ त के लाग्छ ?
उहाँ बेस्यालय जानुहुन्न,
उहाँ जहाँ जानुहुन्छ त्यहि बेस्या हुन्छन् त के लाग्छ ?
उहाँ अपराध गर्नुहुन्न,
उहाँले जे गर्यो त्यसैलाई अपराध भनिदिन्छन् त के लाग्छ ?
उहाँ चोरी गर्नुहुन्न,
जे उठायो समान अर्कैको पर्छ त के लाग्छ ?
उहाँ ढाँटनुहुन्न,
उहाँका कुरा सुन्नेले पत्याउनै सक्दैनन् त के लाग्छ ?
उहाँ कहिलेकाहीँ मात्रै रक्सि पिउनु हुन्छ,
त्यो कहिलेकाहीँ घण्टाघन्टामा दोहोरिइ दोहोरिइ आउँछ त के लाग्छ ?
उहाँ जुवा खेल्नुहुन्न,
उहाँले जे खेल्नुहुन्छ त्यसैलाई जुवा भनिदिन्छन् त के लाग्छ ?
उहाँ त सज्जन आदर्श व्यक्ति हुनुहुन्छ,
उहाँलाई सबैले नेता भनिदिन्छन् त के लाग्छ ?
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर