सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नखरा

Nepal Telecom ad

कामभन्दा कुरा धेरै
सुरभन्दा सुरा धेरै ।

भन्नेले त जे पनि भन्छ
बिग्रेको जति मेरा धेरै ।

आलु, काउली, भन्टा हेर
गोलो प्याजको जरा धेरै ।

के वर्णन गर्नु देशको
सुन्दर झरना, पहरा धेरै ।

कुन्नि, कसलाई लान्छु नभन्नु
उत्ताउली मोरीको नखरा धेरै ।
जोगिमारा–७, भारपाङ, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस